दमक/झापा दमकका पुराना ब्यवसायी एवं सामाजिक अगुवा रोहित आचार्यले पछिल्लो समयमा चर्चामा रहेको सुनकाण्डमा आफ्नो कुनै प्रकारको संलग्नता नरहेको बताएकाछन् । आचार्यले धेरैतिरबाट आफूलाइ फोन आएको जनाए । कोहि रोहित आचार्य हुनसक्ने भन्दै उनले आफू नभएको स्पष्ट पारेकाहुन् ।

बिभिन्न सञ्चारमाध्यममा आएका नामहरुमा रोहित आचार्य आएपछि उनले स्पष्ट पार्दै अरु नै रोहित आचार्य हुनसक्ने र आफू नभएको बताएकाहुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नै आफू त्यो रोहित आचार्य नभएको बताएको पाइएको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेकाछन्,म रोहित आचार्य एभरेष्ट प्लाजा र एभरेष्ट फर्निचर दमक propritor, 33kg  सुन तस्करीमा संयोगले मेरो नाम मिल्न गयेको मात्र हो । यसमा मलाई अन्यथा नसोचिदिनु होला। यो तस्करीमा सङ्लग्न हुने रोहित आचार्य अर्कै मान्छे हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah