दमक/झापाको दमक नजिकै कमल गाँउपालिका वडा नंं ६ साविक लखनपुर ४ दहिचोकमा बिहान एउटा सवारी दूर्घटनामा परेको छ । सडकबाट गाडि झरेपछि स्थानीयले तत्काल चालकलाइ उद्धार गरे । गाडि पनि तत्कालै उठाए । कुनै पनि क्षति हुन पाएन ।
दूर्घटना भइसक्दा साथ सवारी चालकलाइ यसरी उद्धार भयो ।
https://youtu.be/9Xahl0WeVk8?t=11
हेर्नुहोस भिडियो

भिडियो विष्णुप्रसाद पोखरेल
https://www.youtube.com/watch?v=9Xahl0WeVk8&feature=youtu.be



