वैशाख २६, काठमाडाैं । झापाको गाउँघरमा गीत गाउँदै हिड्ने अशोक दर्जीको पहिलो गीत सार्वजनिक भएको छ ।

‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बोलको गीतलाई टंक बुढाथोकिको आधिकारीक युट्युब च्यानलबाट आज सार्वजनिक गरिएको हो ।

https://youtu.be/85K76DU0xgI

बाटोमै गीत गाउने दर्जीलाई सामाजिक सञ्जाल प्रयोगकर्ता र ताततातो खवरले उनको भिडियो इन्टरनेटमा राखे पछि भने चर्चा झन चुलिएको थियो । सानै उमेरका दर्जीको घरपरिवार र त्यहाको वातावरण लगाएत अन्य थुप्रै कुरा मिडिया छताछुल्ल भए देखि झन उनको भिडियोको सर्वाधिक पर्खाइ रहेको थियो । नेपालीको मन छुने गीत गाएर चर्चामा आएका दर्जी अन्तन: गायक बनेका छन् ।

https://youtu.be/cXYtYcN9Q48

 

दर्जीलाई संगितकार समेत रहेका टंक बुढाथोकिले स्वरमा साथ दिएका छन् । स्टुडियो नाइनमा उनको गित रेकर्ड गरिएको हो भने सम्पादन, परिकल्पना र निर्देशन समेत बुढाथोकिले नै गरेका छन् । बि राज नेपालको शब्दमा तयार गरिएको उक्त भिडियोलाई भुपेन्द्र तुम्बाहाम्फेले छायाकंन गरेका हुन् ।

हेराै उक्त भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah