काठमाडौँ। जनक पाण्डे निर्देशित चलचित्र ‘बेबि आइ लभ यू’ जेठ १८ गतेदेखि प्रदर्शनमा आउने भएको छ । चलचित्रको फस्ट लुक सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति लक गरिएको हो । सन्तोष खड्गी र पूजा तिवारीको मुख्य भूमिका रहेको चलचित्रलाई शिव न्यौपानेले निर्माण गरेका हुन ।

चलचित्रमा सन्तोष र पूजाका साथमा कलाकार सरोज खनाल र निर्मल शर्मा पनि मुख्य भूमिकामा छन् । चलचित्रमा सन्तोष खड्गीको कथासँगै गीत सङ्गीत रहेको छ । सृजना परियार र दुर्गा पाण्डे चलचित्रका सहनिर्माता हुन ।

हेर्नुस् चलचित्रका नायक सन्तोष खड्गी र नायिका पूजा तिवारीसँगको रमाइलो कुराकानी।

डिसी नेपाल बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah