एजेन्सी – सोनमको विवाह बलिउडका लागि टक अफ द टाउन रह्यो । उनलाई बलिउडमा फेसन डिभाको रुपमा लिइन्छ त्यसैले उनको विवाहको आउटफिटमा मानिसहरुको विशेष रुची रह्यो ।

विवाहमा के लगाउने भन्ने बारे सोनमले निकै समयअघि प्लानिङ गरिरहेको पनि बताइएको छ । विवाहको आउटफिटमा मात्र नभई सोनमले आफ्ना श्रीमानलाई दिने उपहारबारे पनि निकै वर्ष अघिदेखि प्लान गरिरहेकी थिइन् ।

वास्तवमा, १६ वर्ष अघिदेखि उनले यसबारे एक अन्तर्वार्तामा जानकारी दिएकी छिन् । एक कार्यक्रमका बेला ३२ वर्षीया सोनमले आफू १६ वर्षको हुँदा एउटा कविता लेखेको जसलाई आफूले अहिलेसम्म पनि सम्हालेर राखेको जानकारी दिइन् । उनले

अन्तर्वार्तामा भनेकी थिइन्, ‘हुन त मैले थुप्रै कविता लेखेकी छु तर एउटा यस्तो कविता छ जसलाई मैले १६ वर्ष हुँदा लेखेकी थिएँ ।’

‘त्यतिबेला मैले आफैंलाई बचन दिएकी थिएँ कि जब म विवाह गर्नेछु त्यो दिन मेरो जीवनसाथीलाई यो कविता दिनेछु ।

म उनलाई भन्ने छु कि मलाई यस्तो जीवन चाहिन्छ र आशा छ कि हामी दुबै यसलाई मूर्त रुप दिनका लागि काम गर्नेछौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah