सिन्धुली, १५ पुस । यहाँ एक अपाङ्गता भएकी किशोरीको जलेर मृत्यु भएको छ ।
घरमै भएको आगलागीमा परी दुवै गोडा चलाउन नसक्ने १५ वर्षीया जानुका सुनुवारको ज्यान गएको हो ।
बस्तीपुर–३ का ठगेन्द्रबहादुर सुनवारका घरमा आज दिउँसो सौर्यबत्तीको ब्याट्री पड्कँदा आगलागी भएर घर पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah