‘हामी फेरी आउँदैछौं…त्यही जोश र जाँगरका साथ, यहाँहरुको मन मस्तिष्कमा बस्न…आशिर्वादको अपेक्षा भन्ने स्टाटस सहित निर्माता तथा हाँस्यकलाकार दीपकराज गिरीले आफ्नो फेसबुक मार्फत छक्का पञ्जा ३ को पोष्टर सार्वजनिक गरेका छन् ।

आगामी दशैंमा रिलिज हुने चलचित्रको सुटिङ शुरु नहुँदै निर्माण पक्षले पोष्टर सार्वजनिक गरेको हो । चलचित्रको अन्य कलाकार तथा स्क्रिप्ट फाइनल नभएकाले वैशाख १७ गतेदेखि सुटिङ शुरु हुने भनिएको चलचित्रको सुटिङ अब हुने भएको छ ।

चलचित्रमा दीपिका प्रसाई र प्रियंका कार्की नायिकाको रुपमा रहने छन् । निर्देशनमा दीपाश्री निरौलाले नै निरन्तरता दिदैछिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah