विष्णुप्रसाद पोखरेल
दमक/युवा नेता एवं नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राजनीति कसैको पेशा हुन नसक्ने बताए । उनले राजनीति भगवानलाइ भेटने फास्टट्रयाक भएको बताउदै यो पेशा हुन नसक्ने बताएकाहुन् ।

उनले अब हरेक राजनीतिक नेतृत्वको आवरण नहेरेर आचरण हेर्न आग्रह गरे । उनले अहिले आवरण हेरिनु गरेको भन्दै आचरण हेरिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागिहरुले नेता तथा राजनीतिज्ञले आयश्रोत नबताउने गरेको र जीबनमा आर्थिक रुपमा आएको बदलावको बिषयमा गरेको प्रश्नमा उनले आफ्नो लगानी समेत सार्वजनिक गरेकाछन् ।

उनले राजनीतिक संस्कार परिवर्तनका लागि यस्तो कुरा थाहा पाउनु पर्ने र खोज्नु पर्ने बताए । उनले आफ्नो भनाइ राखिरहदा हलमा सहभागिहरुले शान्त पूर्वक सुनेका थिए । बिपी अध्ययन प्रतिष्ठान झापा र युथ नेटवर्क दमकले अन्तरसम्बाद कार्यक्रमको आयोजना गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah