काठमाडौं, १६ पुस । अमेरिकी सरकारले यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई पुनः एकपटक विशेष सहुलियत प्रदान गरेको छ ।

अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी ले नेपाली विद्यार्थीलाई आगामी डेढ बर्षको लागि काम गर्न अनुमतिपत्र वर्क परमिट दिने भएको छ ।

यसअघिको सुविधा हालै समाप्त भएका कारण पुनः अवधि लम्ब्याईएको हो ।

अमेरिकी सरकारले यो सुविधा गत सालको महाभूकम्पका कारण प्रदान गर्दै आएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah