एजेन्सी -बलिउडका चर्चित कमेडियन कलाकार जोनी लिवर १९० करोड सम्पत्तीका मालिक हुन् । बलिउडमा धेरै संघर्ष गरेरयो स्थानमा आइपुगेका जोनी कुनै समय मुम्बईको सडकमा पेन बेचेर जीबन गुजारा गरेका थिए ।

खराब आर्थिक अवस्थाका कारण पढ्न नपाएका जोनी अहिले ६० वर्ष पुगेका छन् ।
बलिउड गीतमा नाच्दै र अभिनेत्रीको नक्कल गर्दै पेन बेचेर जीवन चलाएका उनीसँग अलिे कलाकारितामा लागैकै कारणलेअहिले करिब १९० करोड सम्पत्ती छ । अहिले उनी आफ्नो कमेडिमार्फत हजारौँ मानिसलाई हसाउँछन् ।



