नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरलाई पुत्रलाभ भएको छ ।

अमेरिकामा बस्दै आएकी निशाले बिहिबार छोरालाई जन्म दिएकी हुन् ।

 

निशाले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो र छोराको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरेकी छिन् ।

करिव ५ वर्षपछिको प्रेम सम्बन्धपछि अधिकारी र भेष्वाकरले गत असारमा बिबाह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah