राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेकी छिन्।
निर्वाचनपछि बनेकाे नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारको पहिलाे नीति तथा कार्यक्रममा चीन र भारतसँग नेपाललाई रेलमार्गसँग जोड्ने उल्लेख छ। चीनकाे रेलमार्ग रसुवागढीदेखि र भारतकाे रेलमार्ग रक्साैलदेखि काठमाडाैं ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ।
पाँच वर्षमा दोहोरो अंकको आर्थिक वृद्धि
नीति तथा कार्यक्रममा आगामी पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि हाँसिल गर्ने लक्ष्य लिइएको छ। प्रतिव्यक्ति अाय देाब्बर पुर्याउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
(विकस्ति हुँदै गरेकाे स्टाेरी)
नेपाल खबर डट कम बाट साभार



