दमक/ झापाको दमक नगरपालिकाले आफ्नो स्वामित्वमा रहेकाको बताएको वडा नं. ७ को अतिक्रमण सबै राजनीतिक दल र सरोकारवालाहरुको सहमति नै हटाईएको बताएको छ । नगरपालिकाले यहाँको जग्गा खाली गराउन भएका अहिलेसम्मका प्रयासहरु सार्वजनिक गर्दै यसभित्रका सहमतिहरुको बिषयमा सार्वजनिक गरेको हो । यस्तो छ दमक नगरपालिकाको बिज्ञप्ति

प्रेस विज्ञप्ती

दमकनगरपालिका वडा न. ७ स्थित नगरपालिकाको भोगाधिकारमा रहेको सुनचाँदीलाइनमा रहेका पुराना घर टहरा हटाई आधुनिक सपिङ्गकम्प्लेक्स निर्माण गर्ने सम्बन्धमादमकनगरपालिकावाट हाल सम्म देहायअनुसार कामकारवाहीभएको ः

 मिति२०६१।०१।१७गतेकोमन्त्रीपरिषदको निर्णयबाट सोजग्गानगरपालिकालाईभोगाधिकारप्राप्त भै जग्गाधनीप्रमाण पत्रप्राप्तभएको ।

 मिति२०७१।०८।२१ गतेको सर्वदलिय सर्वपक्षिय बैठकबाट उक्तसरकारी जग्गाखालीगर्ने भन्ने सर्व सम्मत निर्णय  गरी प्रतिवद्धता व्यक्त गरेको ।

 मिति२०७१।०८।२१ गतेको सर्वदलिय सर्वपक्षिय निर्णय अनुसार सुनचाँदीलाईन हाटखोलामा रहेका घर टहरा भत्काउननगरपालिकाबाट पत्रपत्रिकामा सुचनाप्रकाशनभएकोे ।

 मिति२०७१।१०।२१मा त्यस क्षेत्रमा बस्ने  ३४ व्यवसायिहरुले दमकनगरपालिकाको कार्यालयमाघर ,टहराखालीगर्न कबुलियत गरेको ।

 मिति२०७१।१०।२१ गतेको कबुलियतनामाभएअनुसार यस दमकनगरपालिकाको कार्यालयबाट उक्तजग्गाखालीगर्न पटक पटक सार्वजनिक रुपमापत्रपत्रिकामार्फत सुचनाप्रकाशनगरिएको ।

 त्यस क्षेत्रमा बस्ने व्यवसायी र बासिन्दाहरुको यथार्थतथ्याङकविवरण नगरपालिकाले अध्ययन गरीप्राप्तविवरण अनुसार उक्त क्षेत्रमा बस्ने व्यवसायी र बासिन्दाहरुको व्यवस्थापनको विषयमापटक पटकवार्ता र छलफल भएको ।

 मिति२०७५।१।१३ गतेको सर्वदलिय बैठकबाट त्यस क्षेत्रमाबसोबास गर्ने बासिन्दाहरुलाई उचितव्यवस्थापनको प्रवन्धमिलाई जग्गाखालीगर्न सुझाबप्राप्तभएको  ।

 मिति२०७५।१।१६ गते नगर कार्यपालिकाको वैठक बाटउक्त क्षेत्रकाव्यवसायीएवम् बसोबासीहरुको व्यवस्थापनकालागि देहायअनुसारको व्यवस्था गरी सो स्थानका घर टहरा खाली गराउने निर्णय भएको ः

 अन्यत्र घर एवम् व्यापार व्यवसायनभएकाव्यवसायीहरुलाई नगरपालिकाले अन्यत्र घर निर्माण गरी बसोबास मिलाउने व्यवस्थागर्ने, घर निर्माण नहुन्जेल उपयुक्त रकम घर भाडा उपलब्ध गराउने र साथै सामान ढुवानी गर्न समेत आवश्यक रकमउपलब्ध गराउने ।

 अन्यत्र घर जग्गावा बैकल्पिकव्यवस्थाभएका  घर परिवारलाई सामान ढुवानीका लागिआवश्यक रकमउपलव्ध गराउने ।

 उक्त्तजग्गामा सपिङ्गकम्प्लेस निर्माण भै सकेपछि साविकका पुरानाव्यवसायीहरुलाई नगरपालिकाद्धारा स्वीकृत नीति, नियम र प्रकृयाको परिधिभित्र रही सो स्थानमापसलउपलब्ध गराउनप्राथमिकतादिने ।

यसरी मुख्यबजार क्षेत्रमाअवस्थितउक्त स्थानमा रहेका पुराना र असुरक्षित घरटहरा हटाई नयाआधुनिक र सुरक्षितभवननिर्माण गरी लामो समय देखीउक्त स्थानमाबसोबास गर्ने बसोबासीतथाव्यवसायीको समेत निर्मित भवनमा स्थान सुरक्षितगर्ने व्यवस्थामिलाउने निर्णयको साथमाथिउल्लेख भएअनुसार पटक पटक सूचना र जानकारी संप्रेषण भएको छ ।

यसरी उक्त स्थानमा बस्ने तथाव्यापारव्यवसायगर्ने सबैको न्यायोचितहितरव्यवस्थागर्ने निर्णय गरी जमिनखाली गराउन धेरै लामो समय देखीप्रयत्नगर्दा समेत अटेर गरी जमिनखालीनगरेको अवस्थामानगरपालिकाले उक्त स्थानखाली गराउनप्रयास गरेको हो ।

अत, उक्त स्थानकाबसोबासीहरुकालागिनगरपालिकाले हाल गरेको न्यायोचितव्यवस्थालाई स्वीकार गरी निकटभविष्यमानिर्माण हुने सुविधा सम्पन्नर सुरक्षितभवनमाव्यापारव्यवसायगर्न पाउने अवसरलाई सदुपयोग गर्नकालागि यथासिघ्र उक्त स्थानआफै खाली गरी नगरपालिकालाई सहयोग गरिदिन सम्बन्धित सबैलाई दमकनगरपालिकापुनःहार्दिक अपिलगर्दछ ।

साथै उक्त्त स्थानका सोझासादाबसोबासीहरुलाईगलत ढंगले उपयोग गरी फाईदा लिईरहेका केहि अराजकव्यक्ति र समुहहरुले नगरपालिकाले गरेको प्रवन्धलाई स्वीकार गरी अन्यत्रसर्र्न चाहनेव्यसायीहरुलाई डर, धाक र धम्कीदिई घर टहरा छोड्न नदिने , नगरपालिकाले गरेको न्यायोचितप्रबन्धलाई स्वीकार गर्न नदिने र सामाजिक संजालको समेत दुरुपयोग गरी जनमानसमाभ्रामक समाचार संप्रेषण गरेको तथामिति २०७५ जेष्ठ ६ गते बेलुका यस नगरपालिका वडा नं. ७का वडा अध्यक्षश्री भीम प्रसादपौड्यालको घरमावमविस्फोट गर्ने जस्तो जघन्य कार्य गरेको प्रतिदमकनगरपालिकाको तर्फबाट घोर भत्सना र निन्दागर्दै समाजमाशान्तिव्यवस्थाखल्बल्याउनचाहने यस्ता  तत्वको पहिचान गरी सख्तकारबाहीगर्न दमकनगरपालिका नेपाल सरकार समक्षहार्दिक अनुरोध गर्दछ ।

………………………..

रोमनाथओली

नगर प्रमुख

दमकनगरपालिका

दमक, झापा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah