१७ पुस, काठमाडौं । सरकारले सन् २०२२ सम्म नेपालमा बाघको संख्या दोब्बर बनाउने लक्ष्य राखे पनि दाह्रामा लाग्ने रोग ‘क्यानिन डिसपेम्पर’ बाधक बन्न सक्ने देखिएको छ । पछिल्लो समय नेपाल र भारतका बाघका दाह्रामा उक्त रोग देखा पर्न थालेको हो ।

यो रोग सन् २०२२ सम्म नेपालमा दुइ सय ५० बाघ पुर्‍याउने लक्ष्य पूरा गर्न बाधक देखिने खतरा औंल्याइएको हो । हाल नेपालमा बाघको संख्या एक सय ९८ छ । आजको नागरिक दैनिकमा समाचार छ ।

बाघविज्ञ डा महेश्वर ढकालका अनुसार भारत र नेपालका केही बाघमा सो रोग देखिएको छ । रोग लागेका बाघले सिकार गर्न सक्दैनन् । सिकार नगरेपछि बाघको आहारामा कमी हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah