कैलाली । कैलालीको धनगढी उपहानगरपालिका–२ मेनरोडमै एक जनालाई गोली हानेर उनको साथमा रहेको ९ लाख ५० हजार लुटपाट भएको छ ।

आईएमईबाट रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी–३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि अज्ञात समूहले गोली प्रहार भएको हो ।

उनको छाती र दाहिने हातमा गोली लागेको प्रहरीले जनाएको छ । गोली हान्ने समूहले उनको साथमा रहेको रकम लुटेर भागेको छ । मोटरसाइकलमा आएका दुई जनाको समूहले रकम लुटेको हो ।

कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । गोली हान्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah