पछील्लो समय बलिउड नायिका ऐश्वर्या राय बच्चन निक्कै चर्चामा छिन् । यिनै सुन्दर नायिकाको चर्चा हुनु स्वाभाबिक हो । तर अहिले उनी कहिले उनी छोरीको तस्बिर त कहिले सासु सँगका कुराले चर्चामा आएकी छिन् । हालै उनले आमाको तस्बिर पोष्ट गर्दै ‘तिमी छौ र त म छु’ भनी शेयर गरेको पोष्टले यतिबेला हंगमा नै मच्चएको छ ।

पछिल्लो पटक मे २३ तारिखमा आमाको जन्मदिनको अवसर पारेर आमासँगको फोटो पोष्ट गरेपछि यो पोष्ट सोसल मिडिया इन्स्टाग्राममा भित्रिएको छोटो समयमा नै उनका ३२ लाख फलोअर्समा मात्रै नगई विश्वभर भाइरल बनिरहेको छ ।

इन्स्टामा निकै सक्रिय उनले आफ्ना कार्यक्रम र नीजि जीवनका तस्बिर उनले इन्स्टाग्राममा पोष्ट गर्ने गरेकी छिन् । तर अलि पुरानो देखिने उक्त फोटोमा उनले आमाका लागि निकै मायाका शब्द प्रयोग गर्नु र आमासँग जोडीएको मर्मस्पर्शी कुराले पनि उनी भावुक भएको लेखिएको यो पोष्टले उनका अन्य पोष्टहरु भन्दा बढी चर्चा पाइरहेको बुझ्न सकिन्छ ।

तस्विर शेयर गर्दै उनले लेखेकी छिन्, ‘आई लभ यू, तिमी छौ र त म छु । जन्मदिनको धेरैभन्दा धेरै शुभकामना, मेरी सधैंकी बहुमूल्य मम्मी डार्लिङ’ । जुन पोष्टले निकै सकारात्मक सन्देश पनि दिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah