मुम्बई ।यतिबेला बलिउडका ‘मिस्टर पर्फेक्टनिष्ट’ आमिर खान विवादमा तानिएका छन्।मिडिया र विवादमा आउन नरुचाउने आमिर विवादमा तानिनुको कारण उनले आफ्नी छोरी इराको साथ मस्ती मुडमा खिचाएको फोटो भएको छ ।

आमिरले छोरी सँग चौरमा रमाईलो गरेको फोटो आफ्नो फेसबुक अकाउन्टमा सेयर गरेका थिए उक्त तस्बिरमा आमिरकी छोरी इरा छोटो पहिरनमा आफ्नो पिताको शरीरमाथि बसेकी छिन् । दुवै जना बाबु छोरी रमाइलो गरेको भएपनि समाजिक सञ्जालमा धेरै दर्शक फ्यानहरुले यो तस्वीर नजिकिंदो चाड रमजानलाई असर पुग्ने खालको असभ्य र लाजमर्दो भएको प्रतिक्रिया दिएका छन् ।

धेरै आलोचकहरुले आफुहरुले आमिरको इज्जत गर्दै आएकोमा उनीबाट यस्तो अपेक्षा नगरेको बताएका छन् ।उनीहरुले आमिरलाई बुढेसकालमा छोरीसँग खिचाईएको तस्वीरले रमजान चलिरहेका बेला आफू मुस्लिम हुँ भन्ने बिर्सीएको टिप्पणी गरेका छन् ।

तमाम आलोचना आईरहँदा फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को प्रमोशनमा व्यस्त आमिरले भने कुनै प्रतिक्रिया दिएका छैनन्।

न्युज २४ नेपाल टिभी बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah