प्रेम गित२ जस्तो सपल चलचित्र दिएका निर्देशक रामशरण पाठक यतिबेला अफ्नो नयाँ चलचित्र १०० कडा १० सुटिङको लागी टिम सहित पाँचथरको साधुटारमा आइपुगेका छन् । चिसो मौसममा नव कलाकारहरुको तातो प्रेम र रोमान्सको दृष्यले साधुटारलाई गरमागरम बनाइरहेको थियो ।
भ्रष्टाचार माथी माया भन्दै सामाजीक बिषय वस्तुमा आधारीत रहेको चलचित्र १०० कडा १० यतिवेला फ्लोरमा छ ।यसकाे कथा चलचित्र मा मनोज गजुरेको जिवनीसंग पनि मेल खाने सुन्नमा आएको छ । टेलिचलचित्र,म्युजिक भिडियोबाट परिचित नायक अमृत ढुङगाना फिल्मका मुख्य पात्र हुन । उनको बिपरीतमा नव नायीका करुणा श्रेष्ठलाई देख्न सकिन्छ । नायीका करुणा मिस कलेज २०११ की बिजेता पनि हुन । शैक्षिक योग्यताको रुपमा हेर्दा उनले प्लस टुमा जिव विज्ञानको अध्यन पुरा गरेकी छिन् ।फिल्ममा उनलाई प्रेमिकाको भुमिकामा देख्न सकिन्छ ।
दर्शन नेपाल क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्र १०० कडा १० लाई रज्जु प्रधान र उत्तम खत्रिले निर्माण गरेका हुन । चलचित्रलाई प्रेम गित २ का निर्देशक रामशरण पाठकले निर्देशन गरेका छन ।चलचित्र मंसिरमा रिलिज हुने उक्त चलचित्रका पब्लिसिटि डाइरेक्टर सुदिप पौडेलले जानकारि दिए ।
भिडियोकाे लागि तल :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah