एजेन्सीकाे सहयाेगमा- विभिन्न अनुशन्धानले इन्टरनेटमा सबैभन्दा बढी खोजिने विषय मध्ये एक यौन र यससँग जोडिएका सूचना हुन भनेर पुष्टि गरिसकेको छ ।
“यौनसँग सम्बन्धित समाचार प्रायः साइटका टे«न्डिङमा रहने पनि गर्छन् । यौनसँग जोडिएको एउटा विषय सेक्स पोजिशनका बारेमा पनि इन्टरनेटमा विभिन तवरले समाचार आइरहेका हुन्छन् । नयाँ नयाँ पोजिशनमा यौन सम्पर्क फकर ‘टेस्ट’ आउने विज्ञ तथा अनुभवीहरू बताउँछन् । तर, इन्टरनेटमा पढेको र देखेकै भरमा ‘सेक्स पोजिशन ट्राइ’ गर्दा खतरनाक सावित हुन बेर लाग्दैन् । केही यस्ता सेक्स पोजिशन इन्टरनेटमा पाइन्छन् जसले पुरुषको यौन अंग नै भाँचिने समेत हुन्छ । ”
सर्वेमा भयो यस्तो खुलासा
इन्टरनेशनल जर्नल अफ इम्पोटेन्स रिसर्चको एक अनुशन्धानका अनुसार पिनाइल फ्याक्चर अर्थात पुरुषको यौन अंग भाँचिने, नशा तर्किने जस्ता घटना यौन सम्पर्कका बेला हुने गर्छन । यो अनुशन्धानका क्रममा १८ देखि ६६ वर्ष उमेरका ९० जना पुरुषलाई सहभागी गराइएको थियो जो पिनाइल फ्याक्चरबाट गुज्रिसकेका थिए । ती ९० जना सहभागीमध्ये ७७ जनाको सेक्सका क्रममा लिङ्ग भाँचिएको थियो ।
‘सबैभन्दा खतरनाक पोजिशन : – सबैभन्दा खतरनाक सेक्स स्टाइल भनेको ‘डग सेक्स स्टाइल’ हो । सर्वेको नतिजा अनुसार ४१ प्रतिशत पुरुषको लिङ्ग यो सेक्स पोजिशनका कारण भाँचिए”
‘यी पोजिसन पनि सेक्सका लागि खतरनाक : – ‘डग स्टाइल’ मात्र नभएर मेशेनरी तथा ‘वुमन अन दी टप पोजिसन’ पनि खतरनाक रहेको सहभागीहरूले बताएका थिए”
धेरै प्रेसर पनि खतनाक : – विज्ञहरूका अनुसार सेक्सका क्रममा फ्याक्चरका घटना तब हुन्छन् जब पुरुष आफ्नो ‘प्राइवेट पार्ट’मा आवश्यकता भन्दा पनि बढी दबाब दिने गर्छन् ।”



