बलिउड नायक अर्जुन रामपालको आफ्नो २० वर्षे वैवाहिक सम्बन्धमा पूर्णबिराम लागेपछि बलिउडमा हलचल नै मच्चियोे ।

यसको केही दिन पनि नबित्दै अर्जुनको नाम एक मोडल तथा नायिकासँग जोडिएपछि उनले ढिला नै नगरी यसबारे मुख खोलेका छन् ।

अर्जुनको नाम मोडल नताशा स्टेनकोविकसँग जोडिएसँगै भारतीय समाचार माध्यमले नताशालाई घर बिगारेको आरोप लगाएका छन् ।

र अर्जुनले एक ट्वीटरमा यसबारे स्पष्टिकरण दिएका छन् । उनले ट्वीट गरे, ‘केही मानिसहरु आफ्नो दिनको सुरुवात ताजा कफीले गर्दछन् भने केही अन्यले भने ताजा हलचल पैदा गर्ने लिंक अपसँग । अहिलेका लागि म र मेरो कपमात्र ।’

यस अघि अर्जुनको घरबार बिग्रनुमा ऋतिककी पूर्वपत्नी सुजैनको हात रहेको बताइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah