केहि समय अगाडि बाट युटुव मार्फत अत्याधिक चर्चामा आएका बाल गायक अशोक दर्जीको घर निमार्ण कार्य भइ रहेकाे छ ,यस कार्यलाइ अझै सहजताका साथ अगाडि बडाउन मलेसिया लगायत केही ठाउमा कार्यक्रमका लागि टंक बुढाथाेकीका सथमा जादैछन असाेक दर्जी  र अन्य कालाकार हरू।

कुनै पनि काम गर्दा सकारत्मक र नकारत्मक टिप्पणी हुने गर्छ तर त्यस्ता कुराले मलाइ केही अशर गर्दैन बरू उनिहरूकाे टिपपणी बाट अझ राम्राे काम गर्ने हाैसला मिल्छ टंक भन्छन , असाेककाे पैसा खायो भन्नेहरुलाई अाफुले सही काम गरेमा दुनियाकाे हल्ला पछि लाग्न नपर्ने बताउछन ,अाफ्नाे लक्षमा निरन्तर लागि पर्ने भन्दै अगाडि थप्छन अाफुहरूले असाेककाे कला र परिचय संसारले चिनुन,परिवार राम्राे वातावरणमा बस्न पाउन र असाेकले राम्राे शिक्षा पावाेस भनेर हाे । टंकलाइ यस कार्यमा साथ दिएका छन ,बेथेल एजुकेसनका प्रिन्सिपल दिपक न्याैपाने,डि.जे.रूपक सापकाेटा ,पुर्ण वाइबा लगायतका साथिहरूले, याे टिम बाट अशोक दर्जीको घर निमार्ण कार्य भइ रहेकाे छ। याे भन्दा पनि अझै राम्रा काम हरू गर्दै जाने याेजना रहेकाे खुलाउछन दिपक न्याैपाने ।

अशोक दर्जीको घर निमार्णकाे शिलान्यस कार्यक्रममा अहिले सम्म युटुव मार्फत अाएकाे रकमबारे जानकारी दिनुका साथै अाफ्नाे च्यानल बाट अाएकाे सम्पुर्ण रकम अशाेक दर्जीकाे घर निमार्णका लागि दिने घाेषणा गरे टंक बुढाथाेकीले ।

भिडियोकाे लागि तल :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah