अहिले नेपाली गीत संगीतहरुले चर्चा कमाएपछि मुख्य श्रष्टा तथा प्रस्तुतकर्ता बाहेकका प्रतिभाहरुले त्यसको कभर स्वर वा कभर भिडियो बनाएर सार्वजनिक गर्ने चलन व्यापक रुपमा बढिरहेको छ । यसैको निरन्तरतामा आएका छन् बद्री बिष्ट र बिद्या विश्वकर्मा पनि । उनीहरुले गाजलु तिम्रो आँखाले बोलको गीतको भिडियो निर्माण गरेर सार्वजनिक गरेका हुन् ।

बिनय के टु को संगीत तथा एरेञ्ज रहेको उक्त गीतमा बिजय थापाको शब्द रहेको छ भने भिडियोमा तिलक रिजालको छायाँकन अनि बद्री र विद्याकै कोरियोग्राफी रहेको छ । भर्खरै सार्वजनिक गरिएको उक्त भिडियो डान्स ट्युटोरियल स्टेप बाई स्टेप नामक युट्युव च्यानलमार्फत  सार्वजनिक भएकाे हाे ।
भिडियोकाे लागि तल :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah