भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हत्या गर्ने योजना बनाइएको खुलासा भएको समाचार बाहिर आएको छ । भारतीय माओवादी पार्टीका कार्यकर्ताहरुको गिरफ्तारी पछि उक्त घटनाको खुलासा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतमा करिब ४ दशकदेखि सशस्त्र संघर्षको नेतृत्व गरिरहेको माओवादी भारतमा नक्सालवादीको नामले परिचित छ । प्रहरीको गिरफ्तारीमा परेका नक्सालवादी कार्यकर्ताहरुबाट भूमिगत रुपमै लेखिएको एउटा महत्वपूर्ण चिठी समेत बरामद गरेको समाचारमा भनिएको छ । सो चिठीमा प्रधानमन्त्री मोदीको हत्या गर्ने योजना बनाइएको तथ्य फेला परेको दाबी गरिएको छ ।

भारतीय प्रहरीका अनुसार चिठीमा पूर्वप्रधानमन्त्री राजिव गान्धीकै शैलीमा प्रधानमन्त्री मोदीको हत्या गर्ने योजना बनाइएको छ । सो चिठी एक नक्सालवादी कार्यकर्ताको कम्युटरबाट बरामद गरिएको भारतको पुणेस्थित प्रहरी श्रोतलाई उदृत गर्दै भारतीय सञ्चामाध्यामहरुले समाचारमा भनेका छन् । दैनिक नेपाल बाट

(भारतीय सञ्चार माध्यमको सहयोगमा)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah