काठमाडौँ। कुनै समय थियो जतिबेला नायिका करिष्मा मानन्धरपछि फिल्म निर्माणमा रोजाइ हुने गर्थ्यो नायिका बिपना थापा र रेखा थापाको । यी दुबै नायिकाले पनि करिष्मालाई निकै सम्मान गर्ने गर्थे । करिब १० वर्ष भएछ यी तीन नायिका एक आपसमा नजिकबाट भेटघाट नभएको ।

नायिका बिपना थापा वैवाहिक जीवनमा बाँधिएपछि लगभग फिल्मी संसारबाट टाढै पुगिन् । रेखा थापासँग ‘मितिनी’ सँगै खेलेपछि फेरि उनीहरु फिल्ममा सँगै देखिने मौका जुरेको छैन । तर, यतिबेला नायिका बिपना माइतीदेश नेपालमा आएकी छिन् । एउटा पार्टीको संयोगले तीन नायिका करिष्मा, बिपना र रेखाको जम्का भेट भयो । जम्का भेटमा रेखा र बिपनाले फिल्म ‘मितिनी’ को गीतमा जुहारी नै खेले ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah