पछिल्लो समय नेपाली गीत संगीतमा उदाउदा गायक रनक बस्नेतले मन्द मुस्कान बोलको गीत लिएर आएका छन् ।

रोहन कार्कीको शब्द, गायक बस्नेतको आफ्नै संगीत र उज्वल तामांग र बिजु कर्माचार्यको संगीत संयोजनमा तयार गरिएको गीतको भिडियोलाई सतिश श्रेष्ठले निर्देशन गरेका छन् भने बलराम बुढाथोकीले क्यामरामा साथ दिएका छन् ।

युवा पुस्ताको भावनालाई समेटेर तयार गरिएको गीतको भिडियो पनि निक्कै कलात्मक तरिकाबाट तयार गरिएको देख्न सकिन्छ ।

देश विदेशमा कार्यक्रममा लाइभ प्रस्तुति दिई सकेका बस्नेत भन्छन यो गीतलाई पनि हेरेर दर्शक श्रोताहरुले भरपुर माया र साथ दिनुहुने छ र अझ अगाडी बढ्न हौसला मिल्ने छ ।

बस्नेतलाई हाम्रो तर्फबाट पनि सफलताको शुभकामना

हेर्नुहोस यो गीतको भिडियो

https://youtu.be/mpt-_v1V8CA

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah