काठमाडौँ, २० पुस । चीनको छेन्दुमा रहेको ताहाल होलिडे नामक ट्राभल कम्पनीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई जोडेर ‘विच्याट’मार्फत नेपाल भ्रमणसम्बन्धी प्याकेज कार्यक्रम सार्वजनिक गरेकाप्रति उपराष्ट्रपतिको स्वकीय सचिवालयले गम्भीर आपत्ति जनाएको छ ।

उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले आज एक विज्ञप्ति जारी गर्दै नेपाल र चीनबीचको विशिष्ट प्रकारको घनिष्ठ सम्बन्ध जनस्तरसम्म प्रगाढ बन्दै गइरहेको परिस्थितिमा उपराष्ट्रपतिलाई जोडेर गलत प्रचार गरेका बारेमा गम्भीर अध्ययन तथा छानबिन गर्न सरकार र काठमाडौँस्थित चिनियाँ दूतावासको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले यसबारेमा सत्य तथ्य अध्ययन तथा आवश्यक छानबिन गर्न परराष्ट्र मन्त्रालय, चीनको बेइजिङस्थित नेपाली दूतावास र काठमाडौँस्थित चिनियाँ दूतावासको गम्भीर ध्यानाकर्षण गराइसकिएको समेत जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah