२१ पुस । बन्द अवस्थामा रहेका गोरखकाली रबर उद्योगलाई सञ्चालन गर्ने विषयमा आज उद्योगमन्त्री नवीन्द्रराज जोशी र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेबीच छलफल भएको छ ।

उद्योग मन्त्रालयमा भएको भेटमा गोरखा मझुवा देउराली–५ स्थित सो उद्योग तत्कालै नियमित रुपमा सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने र आवश्यक कदम चाल्ने बारेमा उहाँहरुबीच छलफल भएको उद्योगमन्त्रीका पे्रस सल्लाहकार प्रदीप चापागार्इंले बताउनुभयो । उहाँले उद्योग खुलेपछि कुन ढाँचामा अगाडि बढाउने र उद्योगका उत्पादनलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पनि छलफल भएको जानकारी दिनुभयो ।

उद्योग खुलेपछि फेरि बन्द नहुने गरी के–कसरी काम अगाडि बढाउन सकिन्छ भन्ने विषयमा समेत उहाँहरुबीच छलफल भएको थियो । छलफलमा गोरखाबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्नुहुने सांसद कमला पन्तलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah