काठमाडौँ, २१  पुस । काठमाडौँ उपत्यकाको सडक बिस्तार अभियानप्रति असन्तुष्टि जनाउँदै हिजो आह्वान गरिएको उपत्यका बन्दका क्रममा राजधानीबाट ८३ जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँका निमित्त प्रमुख एव्म प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीका अनुसार कालीमाटी, कलङ्की, महाराजगन्जलगायतका क्षेत्रबाट ८३ जना बन्दकर्ता पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई हिजो साँझै रिहा गरिएको उहाँले जानकारी दिनुभयो ।

हिजो  गरिएको बन्दका क्रममा कुनै सवारी साधन तोडफोड नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah