लिउड अभिनेता सलमाखानको रेस ३ ले दोस्रो हप्तामा प्रबेश गरेको छ । बलिउड यस वर्षकै सबै भन्दा धेरै पैसा कमाउन सफल रेस ३ लाई दास्रो हप्तामा प्रबेश गर्दाको अघिल्लो दिन ठुलो झड्का लागेको छ । पहिलो शुक्रबार रिलिजको दिन भन्दा दास्रो दिन ८८ प्रतिशत भन्दा धेरै गीरावट आएको थियो । यसका बाबजुद पनि दास्रो हप्ताको शनीबार १५० करोड भन्दा धेरै कमाउने अपेक्षा गरिएको भएपनि सोचे जति कमाउन सकेको छैन ।

पहिलो दिन रेस ३ ले २९.१७ करोड कमाएको थियो । यो संगै फिल्मले ईतिहास रच्न सफल समेत बनेको थियो । फिल्मको सुरुवाति राम्रो थियो । जसमा १०६.४७ करोड रुपैया कलेक्सन गरेको थियो । तर, यसपछि भने फिल्मले उत्तेजित ढंगले कमाई गर्न सकेन । पहिलो सोमबार फिल्मले १४.२४ करोड मात्र जम्मा पार्यो ।
यसपछि लगातार कमाई खस्कदै गयो । जुन २१ म सकिएको फिल्मको पहिलो हप्तामा रेस ३ ले १४४.५१ करोड मात्र कमाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah