असार १०, काठमाडौं । भाइरल ब्वाए अशोक दर्जीले दोस्रो बिदेशको कार्यक्रम सकेर नेपाल फर्किएका छन् । आइतबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा ओर्लिएका अशोकले दुबईका बिभिन्न ठाउँमा सांगितीक प्रस्तुती दिएर फर्किएका हुन् । यो भन्दा अघि अशोक मलेसियाका बिभिन्न ठाउँमा सांगितीक कार्यक्रमकै लागी पुगेका थिए । अशोक सँगै गायक तथा संगीतकार टंक बुढाथोकी पनि छन् ।

अशोक र टंकसँगै डिजे रुपक र अशोकका शिक्षक दीपक न्यौपाने पनि सँगै दुबई पुगेका थिए । नेपालको बिमानस्थलमा सञ्चारकर्मिसँग कुरागर्नेक्रममा शिक्षक दीपक न्यौपानेले डिजे रुपक र आँफू अशोकको पैसामा दुबई नगएको प्रष्ट पारे । उनले आफुहरुको ब्यक्तिगत काम भएकोले संगै जाने र आउने गरेको तर अशोकको पैसामा गएको भन्ने आरोप झुट भएको बताए । साथै न्यौपानेका अनुसार अब अशोक पढाईमा लाग्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah