डोटी, २२ पुस ।  जिल्लामा रहेका एचआईभी संक्रमितलाई गाउँमै एआरटी औषधी दिन थालेपछि उनीहरुमा खुसीयाली छाएको छ ।

जिल्लाको दुर्गम गाविसमा रहेको एचआईभी संक्रमितले जिल्ला सदरमुकाममा गएर एचआइभी संक्रमितले खाने एआरटी नामक औषधी लिँदा लिँदा थकित भैसकेको बगलेक गाविसका एचआईभी संक्रमित त्रिलोक ठकुल्लाले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीले पहिलोपटक जिल्ला सदरमुकाम बाहिर एचआईभी संक्रमितले खाने औषधी एआरटी वितरण केन्द्र स्थापना गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको पूर्वीचौकी क्षेत्रका ६ भन्दा बढी गाविसका संक्रमितलाइ पायक पर्ने सानागाउँ स्वास्थ्य चौकीबाट औषधी पाउने गरी सेवा सुरु गरिएको छ ।  नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah