काठमाडौँ, २२ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाटन जिल्ला अदालत, ललितपुरका नासु श्याम अर्याललाई घुस रकम लिंँदै गरेको अभियोगमा आज पक्राउ गरेको छ ।
ज्यान मार्ने उद्योगका प्रतिवादीलाई अदालतवाट सफाइ पाएपछि अन्य मुद्दामा फसाइदिने धम्की दिई विभिन्न बहानामा घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको कार्यालयबाट खटिई गएको टोलीले रु तीन लाख घुससहित अभियुक्तलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
सातदोबाटोस्थित सेल्सबेरी डिपार्टमेन्ट स्टोरको पहिलो तलामा रहेको बाजेको सेकुवा पसलबाट उनलाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah