दमक-दर्सकहरुको राम्रो माया पाइरहेको ” द नेप्स्टार क्रिउको ” चौथो चाइल्ड भर्जन कवर डान्स भिडियो ” मंगली “आज बाट आफ्नै युटुब च्यानल एम.एफ.पी इन्टरटेनमेन्ट मार्फत सार्वजानिक गरिएको छ I

बाल बालिकाहरुको गांउले जीवन परिवेशलाई निकैनै रोमान्चक ढंगले प्रस्तुत गरिएको उक्त भिडियोमा सलोम दर्नाल र प्रेरिसा मोतेको मुख्य भूमिका रहेको छ भने परिकल्पना र कोरिओग्राफी सुजिन इमाक्सलले गरेकी छिन्, ” मंगली ” भिडियोकाे सम्पादन तथा कलर ग्रेड सन्दिप मोतेले गरेका छन् ।यसैगरी अनुषा अधिकारीकाे श्रृगांरमा अनिल ढुंगेलले निर्माण नियन्त्रण गरेका छन् भने उक्त भिडियाेकाे छायांकन तथा निर्देशन पनि सन्देश मोतेलेनै गरेका हुन ।
पछिल्लो समय निर्देशक मोते माेफसलमा बसेर छायांकन तथा निर्देशनमा अाफ्नाे कला मार्फत दर्शकहरुमाझ परिचित छन।
बांकी भिडियोमा हेर्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah