काठमाडौं, २३ पुस । बाँके जिल्लामा युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाजुरा जिल्ला निवासी लक्ष्मण मल्ल रहेका छन् । मल्ललाई प्रहरीले काठमाडौंको बालाजु क्षेत्रबाट शुक्रबार साँझ पक्राउ गरेको हो ।

पुस १४ गते बाँकेको कोहलपुरस्थित एक रेष्टुरेण्टमा खाना खाएर निस्ने क्रममा युवा संघका केन्द्रीय सदस्य बुढाथोकीमाथि मल्लले खुकुरी प्रहार गरेको आरोप छ ।

खुकुरी प्रहारपछि मल्ल फरार थिए । प्रहरीले पीडितको उजुरीका आधारमा मल्ललाई खोजतलास सुरु गरेको थियो । दैनिक नेपाल बाट सभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah