काठमाडाैं । पछिल्लाे दुर्इ वर्ष देखि खुलम खुल्ला प्रेममा बाँधीकाे प्रियंका कार्की र आयुष्मान देशराज जोशीले शनिबार इन्गेजमेन्ट गरेका छन् । दुबै जनाकाे परिवारका सदस्य मात्र सहभागी भएर इन्गेजमेन्ट गरिएकाे हाे ।

इन्गेजमेन्टको फाेटाे अायष्मानकाे अामादे इन्स्टाग्राम मार्फत सार्वजनिक गरेकी हुन् । इन्गेजमेन्ट पछिकाे फाेटाेमा प्रियंका र आयुष्मान हंसिलाे देखिएका छन् । नेपाल जनर्ल बाट




