एक महिला व्लाउजको टाँक खोलिएको र उनको छाती देखिएको छ । फेरि उनले एक पुरुसँग यौन क्रियाकलाप गरिन् र खुल्लै छाती पुरुषको नजिक सुतिन् ।

३०–४० सेकेन्डको यो भिडियो ह्वाट्सएपको माध्यमबाट भारतमा भाइरल भएको छ र उनलाई पोर्नस्टार बताइन थालिएको छ ।

यूट्युबमा त्यस सिनका अलावा उनका १० सेकेन्डका अरु केही क्पिहरु अपलोड भएको छ जसलाई हजारौं मानिसले हेरेका छन् ।

यतिसम्मकी उनलाई चिनेजोकाले पनि उक्त भिडियो उनलाई नै पठाइएर्दिका छन् ।

यो पोर्न भिडियो भने होइन । यो सीन नेटफ्क्सिमा रिलिज भएको सिरिज ‘सेक्रेट गेम्स’मा खास अवस्थामा आउने सिन हो ।

पतिको भूमिकामा नवाजुद्दीन सिद्दिकी तथा पत्नीको भूमिकामा राजश्री देशपाण्डेका बीचमा सम्बन्ध असहज हुन्छ । नवाजुद्दीनको भूमिका ओछ्यानमा हिंसक देखिन्छ ।

तर अवस्था फेरिन्छ र दुवैमा प्रेम उत्पन्न हुन्छ । यो सीन त्यही बदलाव देखाउँछ । यसमा उनीहरु नजिक आउने एक परिस्थिति देखाइएको छ ।

तर सीनबाट कथा निकाल्नु भयो भने त्यही बाँकी रहन्छ । खुल्ला छाती तथा सेक्स ।

राजश्रीको फोनमा यो भिडियो चिनेजानेका ले पठाएपछि उनलाई नकिै दुख लाग्यो । उनलाई अफ्ट्यारो लाग्यो । तर म किन लाज मान्ने मैले केही गलत गरेको छैन उनले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah