दमक, पुस २७ / नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले कांग्रेसको मुख्य प्राथमिकता संविधान कार्यान्वयन रहेको बताउका छन् ।

दशकौँको संघर्षबाट जनताको उपलब्धिका रुपमा प्राप्त भएका अधिकारलाई संस्थागत गर्न संविधान कार्यान्वयन मुख्य विषय भएको महामन्त्री कोइरालाले बताए ।

उनले संविधा कार्यान्वयनका लागि निर्धारित समयभित्रै तीनै तहको निर्वाचनको विकल्प नभएको भनाई राखे ।

बुधबार झापाको दमकमा बीपी चिन्तन प्रतिष्ठान झापाले गरेको प्रजातन्त्र सेनानी सम्मान कार्यक्रममा बोल्दै कोइरालाले संविधानको कार्यान्वयन गरि देशलाई शान्ति र संमृद्धितर्फ अघि बढाउनुपर्नेमा जोड दिए ।

संविधान निर्माणका बेला एक भएका दलहरु संविधान कार्यान्वयनमा पनि एक हुनुपर्ने बताए ।

प्रतिष्ठानले ४१ औँ मेलमिलाप दिवशको अवसर पारेर प्रजातन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेका झापाका पुराना ४१ जना प्रजातन्त्रका सेनानीहरुलाई सम्मान गरेको छ । चिनारी दर्शन को फेसबूक पेज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah