काठमाडौँ। नेपाली चलचित्रमा ‘छक्का पन्जा’ले हिट चलचित्रको रुपमा परिचय बनायो । त्यसपछि निर्माण भएको छक्का पन्जाको सिक्वेल ‘छक्का पन्जा २’ले पनि दर्शकहरूको अगाध माया पायो । चर्चित चलचित्र ‘छक्का पन्जा’को तेस्रो संस्करण ‘छक्का पन्जा ३’को अहिले छायाङ्कन जारी रहेको छ।

यसैबीच चलचित्रको पहिलो गीत सार्वजनिक भएको छ। ‘पहिलो नम्बरमा’ बोलको गीतमा स्वर डेभिड शङ्कर र बिन्दु परियारको रहेको छ। गीतको शब्द राजेन्द्र थापाले लेखेका हुन् भने सङ्गीत दीपक शर्माको रहेको छ। हेर्नुस् भिडियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah