दमक,२८ पुस÷ झापामा १८ वटा गाविसलाई हालसम्म पूर्णखोपयुक्त घोषणा गरिएका छन् । जिल्लालाई पूर्णखोपयुक्त बनाउने अभियान अन्तर्गत हालसम्म हालसम्म १८ वटा गाविस पूर्णखोपयुक्त भएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमीत्त प्रमुख देवराज कार्कीले बताए ।

आज एक कार्यक्रम गरि तोपगाछी गाविसलाई जिल्लाको १८औं गाविसको रुपमा पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ तोपगाछी गाविसलाई खोपयुक्त गाविस घोषणा गरिएको हो ।

तोपगाछी गाविस सचिव रमेश राईको अध्यक्षतामा भएको उक्त कार्यक्रम झापाका स्थानीय विकास अधिकारी खेमराज ओझाको प्रमुख आतिथ्यता रहेको थियो ।

तोपगाछी गाविस पुर्ण खोपयुक्त गाविस घोषणा भएकोमा धन्यवाद दिदै अव खुल्ला दिशामुक्त गाविस बनाउन पनि पहल गर्नु पर्ने बताएका थिए ।

कार्यक्रममा गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गर्न सहयोग पुर्याएको भन्दै १३ जना महिला स्वास्थ्य स्वंयमसेविकालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah