प्रकाश योगी/ हिन्दु नारी हरु को महान पर्व तिज को अबसर पारी तिज सुरु हुन केही महिना अगाडि नै तिज को रौनक कलाकार हरु मा आउने गर्दछ ।

पछिल्लो समय मा ब्यस्त तथा सुमधुर स्वर का धनी गायक मेक्सम खाती क्षेत्री र निरु कार्कि लाई पनि तिज को रौनक संगै तिज गित पिरती ले मार्यो मलाइ त बोल को गीत म्युजिक नेपाल को युट्युब मार्फत सार्बजनिक गरेका छन मेक्सम खाती क्षेत्री र निरु कार्की को स्वर रहेको उक्त गीत मा शिब हमाल को लय / शब्द रहेको छ ।

मौसम हिमाल को निर्देशन मा रहेको म्युजिक भिडियो मा गायिका निरु कार्की र जेम्स बि सी को नृत्य रहेको छ दुर्गा पौडेल को छयाङकन नबिन घर्ती मगर को सम्पादन मा रहेको भिडियो लाई तिर्सना म्युजिक प्रा.ली ले बजार ब्यबस्थापन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah