प्रकाश योगी/  हिन्दु नारी हरु को महान पर्व तिज को अबशर पारी कलाकार हरु ले तिज गीत एक पछि अर्को गर्दै सार्बजनिक गर्ने क्रम तिज को महिना सुरु हुन अगाबै बढदो क्रम मा छन यसै क्रम मा घर त ठिमी बोल को गीत बाट चर्चा मा आएकी गायिका स्मृति गौतम र चर्चित गायक अमृत खाती को संयुक्त प्रस्तुति का रुप मा २०७५ साल को तिज गीत बेर्यो माया ले बोल को गीत हाइलाइट नेपाल को युट्युब मार्फत सार्बजनिक भएको छ ।

अमृत खाति र स्मृती गौतम को स्वर रहेको गीत मा जिबन अर्याल को शब्द सृजना गायक स्वयम् को लय सृजना रहेको छ । प्रकाश खडका को छयाङकन मिलन बि.क को सम्पादन रहेको उक्त म्युजिक भिडियो लाई बिक्रम चुहान को निर्देशन रहेको छ गीत मा अनु शाह र सन्जिब ठकुरी को नृत्य हेर्न सकिन्छ।

https://youtu.be/-UH89RJ24vY

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah