बलिउड नायक सलमान खान तथा नायिका दिपिका पादुकोणलाई दर्शकले अहिलेसम्म एकै फिल्ममा देख्न पाएका छैनन्। हुन त दिपिकाले धेरैपटक सलमानसँग फिल्म खेल्ने ईच्छाको बारेमा बताउँदै आएकी थिईन्। सलमानले भने यसमा ध्यान दिएका थिएनन्।

अब भने दिपिकाको सलमानसँग काम गर्ने धोको पुरा हुने भएको छ। बलिउड सञ्चारमाध्यमले जनाएअनुसार अब निर्देशक सञ्जय लीला भंंसाली उनीहरू दुवैलाई लिएर फिल्म ईशा अल्लाह बनाउन गईरहेका छन्। फिल्मको स्क्रिप्ट राम्रो लागेपछि साईन गरेका सलमान हाल फिल्म भारतको शुटिङमा व्यस्त छन् भने दबंग ३ को शुटिङ सकाएपश्चात उनले ईशा अल्लाहमा काम सुरु गर्नेछन्। दिपिका भने सञ्जयले सलमानसँगै काम गर्ने मौका जुराईदिएकोमा मख्ख छिन्।

यसभन्दा अघि दिपिकाले आफ्नो करीअरको महत्वप”र्ण फिल्महरू गोलियोकी रासलीला, रामलीला, बाजीराव मस्तानी तथा पद्य्मावतजस्ता फिल्म सञ्जयको निर्देशनमा खेलिसकेकी छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah