एजेन्सी । हालै गरिएको एउटा सेक्स्युअल हेल्थ सर्भेका अनुसार अधिकांश महिला यौन आनन्द लिदैनन्। यो सर्भेका अनुसार महिलाहरु यौन आनन्दका लागि होइन, उनीहरुका लागि यो एउटा ‘सम्झौता’ हुने गरेको छ।

हेल्दी विमेन नामक संगठनले १ हजार ३१ महिलाको सेक्ससँग सम्बन्धित व्यवहारको अध्ययन गरेको थियो। सर्भेमा महिलाहरु सेक्सबाट हुने फाइदाका बारेमा अनजान रहेको पाइयो । ५१ प्रतिशत महिलाले थाहा थियो कि सातामा कहिलेकाहिँ गरिने सेक्स स्वास्थ्यका लागि उत्तम हो। केवल ३० प्रतिशत महिलाले राम्रो स्वास्थ्यका लागि बढी गर्न सेक्स गर्नु आवश्यक रहेको बताएका थिए।१ दशमलव ४२ प्रतिशत महिलाले आफ्नो पूर्ण स्वास्थ्यका लागि उत्तम सेक्स्युअल हेल्थ जरुरी रहेको स्वीकार गरेका छन्।

हेल्दी विमेनका इग्जेक्टुटिव डाइरेक्टर एलिजाबेथ बैटेगलिनोले भनिन्, सक्रिय सेक्सले जीवन साथीसँगको निकटता त बढाउँछ नै साथै यसले तनाव पनि कम गराउने उनीहरुको ठहर गरेका थिए। यति मात्र होइन, यसबाट इम्युन सिस्टम पनि मजबुत हुने गर्दछ। यसका साथै शारीरिक तन्दुरुस्ती पनि कायम रहन्छ। अध्ययनका अनुसार ६३ प्रतिशत महिला सेक्सलाई आफ्नो साथीसँग निकट ल्याउने माध्यम मान्दथे। तर, यसमध्ये ४२ प्रतिशत महिला आफ्नो सेक्स लाइफबाट पूर्णतः असन्तुष्ट भएका थिए।

ख्यातिप्राप्त मनोरोग विशेषज्ञ मनाओमी ग्रीनब्लैटका अनुसार महिलाहरु सेक्स इन्जोय गर्नुको सट्टा सम्झौताका रुपमा मात्र बढी लिने गर्दछन्। ग्रीनब्लैटका अनुसार महिला भन्छन् कि उनीरु दिनको २४ घण्टामा कहिलेकाहिँ सेक्सलाई प्राथमिकतामा राख्दैनन्। उनका अनुसार अधिकांश महिला यो बुझ्दैनन् कि सेक्सले जवान देखिनसमेत सहयोग गर्दछ। जुन महिला सातामा चार पटकसम्म सेक्स गर्दछन् उनीहरु आफ्नो उमेर भन्दा दश गुना बढी जवान देखिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah