लहान, २ माघ । गैरसरकारी संस्था महासङ्घ, सिरहाका सचिव भैरवप्रसाद गेलालको संयोजकत्वमा शनिबार ११ सदस्यीय जिल्लास्तरीय मानवअधिकार निगरानी समूह गठन गरिएको छ ।

समूहको सहसंयोजक मुक्ति नेपालकी रेणु कर्ण, सदस्यहरुमा मानवअधिकार संरक्षण केन्द्रकी संयोजक गङ्गा अधिकारी, महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष जिवछी यादव, नेपाल पत्रकार महासङ्घ सिरहाका सचिव जिवछ यादव, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घका जिल्ला अध्यक्ष मोहन पासवान, क्रियाशील महिला पत्रकारकी कोषाध्यक्ष एलिना हिमांग, अपन दैनिकका सम्पादक शुभनारायण कामती, रेडियो सरगमका सञ्चालक फिरोज शेख, अपाङ्ग पुनःस्थापना केन्द्रका मन्सी साह र मेलमिलाप तथा विकास केन्द्रका गङ्गाराम यादवलाई चयन गरेको छ ।

गठित समूहले जिल्लाको मानवअधिकारसँग जोडिएका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई स्थापित गराउन पहल गर्ने संयोजक गेलालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah