काठमाडौं, ३ माघ । पहाडी भुभागबाट तराई मधेस अलग्याउने उद्धेश्यसहित पुष्पकमल दाहाल नेतृत्वको सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव असफल हुने देखिएको छ।

संसदमा रहेको कुल ५९५ सदस्यमध्ये विधेयक असफल गराउन आवश्यक १९७ जनाभन्दा चार मत एमाले नेतृत्वको विपक्षी दलसँग बढी देखिएको छ। यसले प्रस्तावको पक्षमा दुई तिहाई नपुग्ने देखिएको छ। दुई तीहाई नपुगे संविधान संशोधन हुँदैन।
विधेयक पास गराउन कम्तिमा ३९६ मत चाहिन्छ। जबकि सत्तारूढ दलको पक्षमा हाल खुलेको मत ३३१ मात्र हो । यो स्थितिमा सत्तारूढ दललाई अझै ६५ मत आवश्यक पर्छ । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah