काठमाडौँ । चर्चित नायिका श्वेता खड्का अस्वस्थ बनेकी छिन् । आफ्नो चलचित्र सम्बन्धी काम सम्पन्न गरेर अमेरिकाबाट फर्किने क्रममा उनी अस्वस्थ बनेकी हुन् । अमेरिकाबाट फर्किने क्रममा छालामा समस्यादेखिएपछि आराम गरिरहेकी श्वेताले चिकित्सकको सल्लाह अनुसार घरमा नै आराम गरिरहेकी छिन् ।

 

सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिँदै श्वेताले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिएकी हुन् । श्वेताले आँफु केही दिन मिडियामा समेत नआउने बताएकी छिन् । फेसबुकमा स्टाटस लेख्दै श्वेताले आफ्नो कार्यक्रम सफल पार्न मद्धत गर्ने सम्पूर्ण टिमलाई हृदयदेखि आभार ब्यक्त गरेकी छिन् । श्वेताको स्टाटस पढ्नुहोस् जस्ताको त्यस्तै

https://www.facebook.com/shweta.khadka.10/posts/2188286181411691

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah