गायक तथा संगीतकार सन्ताेष ठटालकाे स्वर तथा संगीतमा ” येशु मेराे असल गाेठालाे ” गीत सार्वजनिक भएकाे छ। उक्त गीतकाे शब्द राजु बस्नेत र अबिरल लिम्बुकाे रहेकाे छ भने ,अशाेक थापाकाे संगीत संयाेजन रहेकाे छ।

बिगत लामाे समय देखी गीत संगीतमा अाफ्नाे समय खर्चीरहेकाे भएता पनि ” येशु मेराे असल गाेठालाे उनकाे ” पहिलाे रेकर्डडेट गीत हाे । सानै देखीकाे राम्राे गायक बन्ने सपना मात्र नभएर भबिष्यमा यसै गीत संगीत क्षेत्रमा लागि पर्ने बताउछन र यसकाे लागि उनलाइ प्रभुकाे साथ रहेकाे र अाफुले पनि उहाकाे असल बाटाेकाे पालना गर्दै माेफसलमै रहेर भएपनि राम्रा र स्तरिय गीत दिदै यसमै निरन्तरता दिने बताउछन। हेर्नुहाेस भिडियाे :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah