मुम्बई । बलिउड अभिनेत्री एवं पूर्व पोर्नस्टार सन्नी लियोनीको एक तस्वीरले अहिले तहल्का मच्चाइरहेको छ ।
यो तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । तस्वीरलाई चर्चित फोटाग्राफर डब्बु रतनानीले खिचेका हुन् । डब्बुको ग्यामरस् क्यालेण्डरका लागि बलिउडका कलाकार समेत उनका पर्खाईमा रहने गर्छन् ।
बुधबार मात्रै मुम्बईमा डब्बुको क्यालेण्डर सार्वजनिक भएको छ । क्यालेण्डरमा २४ कलाकारलाई समेटिएको छ । यहाँ क्यालेण्डरमा समावेश १२ कलाकारलाई प्रस्तुत गरिएको छ । जसको अग्रस्थानमा छिन् सन्नी लियोनी ।
– यस्तै क्यालेण्डरको दोस्रो स्थानमा छिन् फिल्म एम एस धोनीकी अभिनेत्री दिशा पटानी । जो डब्बुको क्यालेण्डरमा टपलेस अवतारमा देखिएकी छन् । दिशाको यो अहिलेसम्मकै हट एण्ड बोल्ड अवतार हो ।
– क्यालेण्डरमा समावेश कलाकारमध्ये हटनेसको मामिलामा श्रद्धा कपुर पनि सनी र दिशाभन्दा कम छैनन् ।
– कृति सैननको बोल्ड र विन्दास अवतार पनि समेटिएको छ ।
– क्यालेण्डरमा विद्या बालन निकै सेक्सी देखिएकी छन् ।
– हट र क्युटको डबल कम्बिनेशनका रुपमा अनुष्का शर्मालाई प्रस्तुत गरिएको छ ।
– आलिया भट्टको स्माइलले त कसैको पनि मन जित्न सक्ने उल्लेख गरिएको छ ।
– विल्कुल फरक लुक्समा ऐश्वर्या राय बच्चनलाई प्रस्तुत गरिएको छ ।
– ज्याकलिन फर्नाडीस पनि डब्बुको यो क्यालेन्डरको हकदार बनेकी छन् ।
– प्रियंका चोपडाको निकै साधा तर हट अवतार प्रस्तुत गरिएको छ ।
– प्रियंकाका साथै उनकी बहिनी परिणीती चोपडा पनि यो क्यालेण्डरको हिस्सा बनेकी छन् । र उनी निकै क्युट लागिरहेकी छन् ।
– र आखिरमा बलिउडकी दबंग गर्न सोनाक्षी सिन्हा एक्शन अवतारमा देखिएकी छन् ।
हेर्नुस् फोटोहरुः














