काठमाडाैँ, ४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किंदै छन् । संयुक्त अरब इमिरेट्स युएईको ४ दिने भ्रमण सकेर उनी  दिउँसो ४ बजे काठमाडौं अवतरण गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्री विश्व उर्जा भविष्यबारेको सम्मेलनमा भाग लिन त्यहाँ गएका  थिए । उनले साेमबार सम्मेलनलाई सम्बोधन गर्दै नेपालको उर्जा क्षेत्रमा लगानी गर्न विश्व समुदायलाई आग्रह गरेका  छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah