माघ ४, २०७३- युवा संघ रूपन्देही अध्यक्ष दुर्गा तिवारी हत्याको महिना पुगिसक्दा पनि अहिलेसम्म हत्यारा र त्यसको कारण नखुल्दा परिवारमा त्रास थपिएको छ । शोकाकूल परिवार सामान्य अवस्थामा फर्कनै सकेको छैन । हत्या घटनालाई सबैले सामान्य र हलुका रूपमा लिएको आरोप उनीहरूले लगाएका छन् ।

‘घटना भएको दिनदेखि हत्याराको नजिक पुगेको बताउने प्रहरीले अहिलेसम्म कारणसमेत बताउन सकेन,’ दुर्गाका दाजु चक्रपाणिले भने । गत पुस ४ गते देवदह ढेकावार नजिक मोटरसाइकलमा आएका व्यक्तिले दुर्गाको गोली हानी हत्या गरेका थिए । उनी राजनीतिसँगै सामाजिक काम र इँटा व्यवसायमा समेत संलग्न थिए । उनको हत्या राजनीतिक प्रतिशोधमा भयो वा आर्थिक कारण थियो हालसम्म नखुलेको हो । घटनालगत्तै मनोज पुन भन्ने व्यक्तिको योजनामा घटना भएको भन्दै तस्बिर सार्वजनिक गरेको जिल्ला प्रहरीले थप प्रतिक्रिया दिन चाहेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah